Wednesday, April 15, 2009

PASHUPATI NATH TEMPLE 120 YRS BACK. POPULATION OF KATHMANDU VALLEY WAS TWO HUNDRED THOUSANDS ONLY.

बागमती को मृत्यु भईसकेको छ । अब यो बागमती होइन यो त बागमती को लाश भई सकेको छ । पाहिले जुन बाटो बाट बागमती बग्ने गर्थिन अहिले त्यो बाटो भएर काठमांडू को ढल बग्छ ।

No comments:

Post a Comment

Thanks for your comment.